गृह · शब्दकोश

धुस्नो

[वि.]

१. खर, पराल, नल आदि माडिँदा र टुक्रिँदा निस्केका मसिना टुक्रा।

२. फाटेर भएको लेथ्नो; थाङ्नो; च्याङ्लो; थोत्रो; टुक्रिएको; थाङ्‌निएको।

⟵ फेरि सूचीमा जानुहोस्