गृह · शब्दकोश

जीवनधन

[ना.]

१. जीवनमा आर्जन गरेको मुख्य धन।

२. जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनको सर्वस्व।

३. पति; पत्नी।

⟵ फेरि सूचीमा जानुहोस्