गिजिनु

[अक्रि.]

१. निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु

२. मन बहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टा मस्करी गर्नु