इतरिनु
[अक्रि.]
१. नचाहिँदो किसिमले आसक्ति देखाउनु।
२. साथीभाइ वा प्रेमीप्रेमिकाबिच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु।