गृह · शब्दकोश
१. कुनै काम कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु; छक्क पर्नु।
२. कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु।
⟵ फेरि सूचीमा जानुहोस्