वाल्ल
[क्रिवि.]
१.
कामकुरो
चाल
नपाउँदा वा
चिनजान
नहुँदा जिल्लिएर;
बिलखबन्द
मा परेर;
जिल्ल
।
२. रल्लिने
चाल
मा;
अलमल्ल
।