जिबुल्ले
[वि.]
मिठो
मिठो
खान
खोज्ने;
पिरो
,
अमिलो
आदि
तिक्खर
स्वाद
भएका खानेकुरा रुचाउने;
स्वादे
।