जाक्नु

[सक्रि.]

१. कैद गर्नु; थुन्नु

२. ठेलमठेल गरी खानु; कोचर्नु

३. बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु