गृह · शब्दकोश

जङ्घा

[ना.]

१. कैँचीको काट्ने धार

२. घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाँघ; उरु

⟵ फेरि सूचीमा जानुहोस्