गृह · शब्दकोश
१. जलैजल वा जलाम्य भएको अवस्था।
२. झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा पर्ने एउटा गाउँ।
३. पृथ्वीको पानीले ढाकिएको भाग र पानीमाथि उठेको भाग; बाढीले सारा जमिन डुबाउँदा भनिने शब्द।
४. जलले जमिन भरिएको; जलमय; जलमग्न।
⟵ फेरि सूचीमा जानुहोस्