जर्कनु

[अक्रि.]

रिस, क्रोध, असहमति आदिका भावनाले जरक्क पर्नु; झोकिनु; झर्कनु; बाउँठिनु; रिसाउनु; जर्किनु