झर्कनु

[अक्रि.]

अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु

[सक्रि.]

पोल्नु; डढाउनु