जम्बुद्वीप
[ना.]
पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात द्वीपमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने द्वीप; दक्षिण एसियामा पर्ने एक ठुलो द्वीप; जम्बुखण्ड।