गृह · शब्दकोश

जम्बुखण्ड

[ना.]

पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात खण्डमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने खण्ड; दक्षिण एसियामा पर्ने एक ठुलो खण्ड; जम्बुद्वीप।

⟵ फेरि सूचीमा जानुहोस्