गृह · शब्दकोश

जमाना

[ना.]

१. कसैले भोगेको वा भोग्न बाँकी समय र परिस्थिति।

२. खास बेलाको समाज।

३. युग।

⟵ फेरि सूचीमा जानुहोस्