गृह · शब्दकोश

गज्मौरो

[ना.]

१. घन्चमन्च गरेर बस्ने चाल; गुजुमुज्ज बसाइ वा ठेलमठेल।

२. साँगुरो अवस्था; भिडभाड।

३. सामानको थान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालमत्ता; गज्मोरो।

⟵ फेरि सूचीमा जानुहोस्