जन्ती
[ना.]
१. केही ठाउँका तामाङ जातिको प्रचलनअनुसार केटी माग्न जाने काम; कन्यार्थ।
२. बिहामा वरपक्षतिरबाट दुलही लिन जाने दुलाहातर्फका निम्तारुहरू; दुलाहाका साथै अगिपछि लागी जन्त जाने व्यक्ति; वरयात्री।