कन्यार्थ

[ना.]

कन्याका आफन्तसमक्ष कुनै योग्य वरको नाम प्रस्ताव गर्ने कार्य