गृह · शब्दकोश

जग्गावाल

[ना.]

१. कानुनी प्रमाणले जमिनको अधिकारी बनेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी।

२. प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार।

⟵ फेरि सूचीमा जानुहोस्