गृह · शब्दकोश

छ्यापछ्याप

[ना.]

१. लगातार त्यस्तो छाप वा दाग लाउने गरी।

२. लगातार कागज, कपडा आदिमा रङ, हिलोको छाप वा दाग लाउने काम; धेरै पटकको छ्याप।

⟵ फेरि सूचीमा जानुहोस्