गृह · शब्दकोश

सिकसिको

[वि.]

१. भिजेको ठाउँ।

२. अलि अलि भिजेर घिनलाग्दो भएको; सिगसिगो।

३. पूरै भिजेको।

⟵ फेरि सूचीमा जानुहोस्