छास्नु

[सक्रि.]

१. बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु

२. रुखका हाँगा, झारपात, बुटा आदि काट्नु; काटछाँट गर्नु; छिमल्नु