गृह · शब्दकोश

सनक

[ना.]

१. मनको एकोहोरो ताना; धुन।

२. रिसको आवेग; झोक।

[ना.]

ब्रह्माका सनकादि चार मानसपुत्रमध्ये एक पुत्र।

⟵ फेरि सूचीमा जानुहोस्