चोबदार

[ना.]

१. राजाको अगाडि, पछाडि चोब लिएर बस्ने व्यक्ति; मुख्य ढोके

२. राजाको सवारीको सूचना दिँदै अगि लाग्ने व्यक्ति