गृह · शब्दकोश

भावभङ्गी

[ना.]

१. भाव वा अनुभूतिको प्रकटन।

२. मनका भाव व्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा।

⟵ फेरि सूचीमा जानुहोस्