अन्तरकुन्तर

[ना.]

१. कुनै वस्तु वा कुराका बिचबिचको वा भित्रभित्रको भाग

२. छेउछाउ; छेउकुना; कुनाकाप्चा; कुनाकाप्ची