पूर्वज्ञान

[ना.]

१. पहिलेको ज्ञान; पूर्वानुभव

२. यस जन्ममा हुने पूर्वजन्मको आभास; पूर्वजन्मको ज्ञान