छेवर

[ना.]

सोह्र संस्कारमध्येको एक संस्कार; चूडाकर्म; जन्मदेखि तीन वा पाँच वर्ष पारेर छोरा मान्छेको पहिलोपल्ट विधिपूर्वक केश काट्ने काम