गृह · शब्दकोश

चिप्लेटी

[ना.]

१. केही भिरालो जग्गामा वा फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने बालकहरूको एक खेल।

२. चिप्लेटी ढुङ्गो।

३. त्यस्तो खेल खेल्ने ठाउँ वा साधन।

⟵ फेरि सूचीमा जानुहोस्