चित्रे

[वि.]

१. राडीका दुई खाले (चित्रे र मान्द्रे) बुनोटमध्ये एक।

२. चित्रोको जस्तो बुनोट भएको (राडी, पाखी आदि)।

[ना.]

बाँस, निगालाका भाँडा बनाई जीविका गर्ने एक जाति