गृह · शब्दकोश

चित्रपट

[ना.]

१. चित्र लेखिने खालको कपडाको टुक्रो।

२. छिटको कपडा वा बुट्टे कपडा।

३. मुद्रित चित्र; तस्बिर।

४. लेखोट पट।

५. सिनेमाको रिल; फिलिम।

⟵ फेरि सूचीमा जानुहोस्