गृह · शब्दकोश

चारण

[ना.]

१. गुप्तचर।

२. घुमफिर गर्दै हिँड्ने नट; नर्तक।

३. तीर्थयात्री।

४. भाट; गवैया; गन्धर्व।

५. वेद वा पुराण पढ्ने मानिस।

[ना.]

गाईवस्तु आदि चराउने काम।

⟵ फेरि सूचीमा जानुहोस्