गृह · शब्दकोश

चाँदे

[वि.]

१. ठुलो पातो भएको एक प्रकारको कोदालो।

२. निधारमा सेतो टिको वा चाँदो हुने (बाख्रा वा भैँसी)।

[ना.]

१. ढुकुरको एक प्रकार।

२. धान भण्डार गरेर राख्ने एक प्रकारको भकारी।

⟵ फेरि सूचीमा जानुहोस्