गृह · शब्दकोश

चाँदो

[ना.]

१. तकदिर; भाग्य।

२. निधार; तालु।

३. बाख्रा वा भैँसीका निधारमा हुने सेतो धर्को वा टिको।

⟵ फेरि सूचीमा जानुहोस्