गृह · शब्दकोश

चलान

[ना.]

१. चलाउने काम।

२. पक्रेर माथिल्लो निकायमा सुम्पने काम।

३. पठाउने काम; निकासी।

⟵ फेरि सूचीमा जानुहोस्