गृह · शब्दकोश

नामनामेसी

[ना.]

१. कुनै व्यक्तिको नाम, थर, वतन आदिको विवरण।

२. नाम, थर, वतन आदि; नाम र ठेगाना।

⟵ फेरि सूचीमा जानुहोस्