चलसम्पत्ति

[ना.]

घरबारी, खेत, घडेरी आदिबाहेकका अरू सम्पत्ति; सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति (रुपियाँ, सुन, चाँदी इ.)।