चन्द्रगुप्त
[ना.]
१. विक्रमभन्दा २६३ वर्षपूर्व पाटलिपुत्र राजधानी भएको मगध देशका प्रथम मौर्य सम्राट्।
२. ४३७ विसं. मा सोही मगधमा राज्य गर्ने विक्रमादित्य उपाधिधारी सुप्रसिद्ध गुप्त सम्राट्।