गृह · शब्दकोश

चतुर्भुज

[वि.]

१. चतुर्बाहु।

२. रेखा गणितमा वर्ग, आयत आदिका एक अर्कामा मिलेर चार कोण बन्ने सरल रेखा।

३. चार भुजा भएको (क्षेत्र आदि)।

⟵ फेरि सूचीमा जानुहोस्