गलैँचा

[ना.]

तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको उन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो नरम बिछ्यौना