गृह · शब्दकोश

घिच्च्याउनु

[सक्रि.]

१. जबरजस्तीसित लैजानु; घिस्स्याउनु; घँचेट्नु।

२. हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु।

⟵ फेरि सूचीमा जानुहोस्