घिस्स्याउनु
[सक्रि.]
१.
उपयोग
गरेर
थोत्रो
पार्नु
;
खियाउनु
।
२.
घिसार्नु
;
घिच्च्याउनु
।
३.
तान्नु
;
खिच्नु
।