घिसार्नु

[सक्रि.]

कुनै वस्तुलाई नउचाली तान्नु; घिच्च्याउनु; घिस्स्याउनु; घिर्‍याउनु।