गृह · शब्दकोश

घासघुस

[ना.]

१. साँगुरो ठाउँमा अटाउने प्रयास।

२. सेवाग्राहीसँग अनियमित रूपमा असुल गरिने रकमकलम; घुस।

३. हे. खासखुस।

४. हे. हासहुस।

⟵ फेरि सूचीमा जानुहोस्