गोही

[ना.]

माउसुलीका ढबको तर ज्यादै ठुलो, पानीभित्र धेरै रहने, उभयचर सपुच्छ एक जन्तु; सरीसृप समूहको एक हिंस्रक भेद; घडियाल

[ना.]

केटी साथी; सँगिनी; साथीसँगी।