गृह · शब्दकोश

गोलमाल

[ना.]

१. तलमाथि पर्ने चालले; जथाभाबीसँग।

२. काममा भएको गडबडी वा अव्यवस्था।

३. धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल।

⟵ फेरि सूचीमा जानुहोस्