गृह · शब्दकोश

गोजेरो

[वि.]

१. चराको घाँटीमा रहने थैली।

२. श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली।

३. सिँगान।

४. गोज्याङ्ग्रो।

५. सिँघाने

⟵ फेरि सूचीमा जानुहोस्