श्वासनली

[ना.]

बाहिरबाट शुद्ध सास लिने र भित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर हुने नली