गृह · शब्दकोश

गुलाम

[ना.]

१. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे।

२. कमारो; दास।

३. दहर र मिमका बिचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती।

⟵ फेरि सूचीमा जानुहोस्