गृह · शब्दकोश

गुरुता

[ना.]

१. गुरु हुनुको अवस्था; गुरु कहलाउन मिल्ने गुण।

२. गुरुको पद वा अधिकार; गुरुत्व।

३. बोझ; भार; गहनता; गुरुत्व।

⟵ फेरि सूचीमा जानुहोस्